आर्थिक वर्ष २०८०/८१ मा पुँजीगत बजेट जम्मा १९ प्रतिशत छ । यसै त पुँजीगत बजेट न्यून छ, त्यसमाथि १० वर्षको औसत खर्च केवल ६७.५ प्रतिशत छ । हामीकहाँ पुँजीगत खर्च...