मङ्गलबार, १३ कात्तिक २०८१
ताजा लोकप्रिय

कांग्रेसको विपन्न उत्थान समन्वय विभागमा १० सदस्य मनोनीत

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको विपन्न उत्थान समन्वय विभागमा १० सदस्य मनोनीत गरेका छन् । उनले पार्टीका केन्द्रीय सदस्य डा. गोपाल दहित प्रमुख रहेको उक्त विभागमा विधानको...