मङ्गलबार, १३ कात्तिक २०८१
ताजा लोकप्रिय

नुवाकोटमा सरसफाइ डिभिजन कार्यालय स्थापना

त्रिशूली । नुवाकोटमा खानेपानी तथा सरसफाइ डिभिजन नं. ६ को कार्यालय स्थापना भएको छ । बागमती प्रदेश सरकारअन्तर्गतको उक्त कार्यालय आज बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा (तामाङ) ले उद्घाटन गरे...