मङ्गलबार, १३ कात्तिक २०८१
ताजा लोकप्रिय

अमेरिकामा कमललाई ३ र अनुपलाई ४ पदक

काठमाडौँ । नेपालका कमल मगरले अन्तर्राष्ट्रिय ब्याटल अफ डेटोनामा २ स्वर्णसहित १ रजत पदक जितेका छन् ।  अमेरिकाको फ्लोरिडामा नोभेम्बर २६ देखि २७ तारिखसम्म भएको मिक्स मार्सल आर्ट्सको प्रतियोगितामा कमलले...