शनिबार, १० फागुन २०८१
ताजा लोकप्रिय

दोस्रो ई–स्पोर्टस राष्ट्रिय च्याम्पियनसिपमा सहभागी हुने टोली र खेलाडीको टुंगो

काठमाडौँ । ई–स्पोर्टस संघ नेपाल (ईशान) को आयोजनामा सञ्चालन हुन लागेको दोस्रो ई–स्पोर्टस राष्ट्रिय च्याम्पियनसिपको अन्तिम चरणमा प्रतिस्पर्धा गर्ने टोली र खेलाडीहरुको टुंगो लागेको छ । आयोजकले छनोट चरण, समूह...