सोमबार, १२ कात्तिक २०८१
ताजा लोकप्रिय

जापानी संसद्को निर्वाचनमा झट्का लागेपनि इशिबाले सरकार नछाड्ने

 टोकियो । जापानका प्रधानमन्त्री शिगेरु इशिबाले सरकारलाई निरन्तरता दिने भएका छन् । आम निर्वाचनमा सत्तारुढ गठबन्धनलाई ठुलो झट्का लागेको अनि बहुमत गुमाएको भएपनि उनले प्रधानमन्त्रीको कुर्सी नछाड्ने बताएका छन् । ...