सोमबार, १२ कात्तिक २०८१
ताजा लोकप्रिय

वीरगञ्जमा आजदेखि दीपावली लक्षित रात्रिबजार लाग्दै

वीरगञ्ज । दिपावलीका अवसरमा वीरगञ्जको पुरानो बसपार्क आर्दशनगरमा आजदेखि रात्रिबजार लाग्ने भएको छ । वीरगञ्ज महानगरपालिका र ग्रीन सिटी सामुदायिक प्रहरी सेवा केन्द्रको संयुक्त आयोजनामा बिहीबारसम्म बजार लाग्नेछ ।  ...