सोमबार, १२ कात्तिक २०८१
ताजा लोकप्रिय

पर्वतको नागढुंगा सहकारीबाट ५ करोड अपचलन, अध्यक्ष र व्यवस्थापक फरार

पोखरा । पर्वतको फलेवासस्थित नागढुंगा सहकारीको रकम पनि अपचलन भएको पुष्टि भएको छ । सञ्चालक समिति मिलेर उक्त सहकारीको ५ करोडभन्दा बढी रकम हिनामिना गरेको छानबिनबाट पुष्टि भएको हो । ...