सोमबार, १२ कात्तिक २०८१
ताजा लोकप्रिय

इँटा उद्योगमा काम गर्न ल्याइएका ४४ भारतीय मजदुर अलपत्र

सप्तरी । यहाँको विष्णुपुर गाउँपालिका मलेकपुरस्थित सीता इँटा उद्योगमा काम गर्न ल्याइएका ४४ मजदुर अलपत्रमा परेका छन्  । उनीहरु हाल राजविराज नगरपालिका–३ स्थित कल्टुपोखरी नजिकै निर्माणाधीन एक घरको भुइँमा बसेका...