सोमबार, १२ कात्तिक २०८१
ताजा लोकप्रिय

हत्या आरोपित अभियुक्त चार वर्षपछि पक्राउ

संखुवासभा । हत्या आरोपित फरार अभियुक्त मादी नगरपालिका–८ का राजकुमार तामाङलाई चार वर्षपछि प्रहरीले पक्राउ गरेको छ । २०७७ साल माघ १० गते छिमेकी रत्नबहादुर प्रधानको हत्याका आरोपित तामाङ फरार...