आइतबार, ०९ मङ्सिर २०८१
ताजा लोकप्रिय

सर्लाहीबाट ७५ लाखभन्दा बढीको भन्सार छलीका सामान बरामद

सर्लाही । सर्लाहीबाट प्रहरीले ७५ लाख भन्दा बढीको भन्सार छलीको सामान बरामद गरेको छ । वीरगन्जबाट झापातर्फ जाँदै गरेको ना ३ ख ७८७३ नम्बरको कन्टेनरबाट प्रहरीले भन्सार छलीका भाडा वर्तनसहितका हार्डवेयरका...