सोमबार, १२ कात्तिक २०८१
ताजा लोकप्रिय

माओवादीकै कारण बिदेसिए, अहिले माओवादीबाटै गाउँपालिका अध्यक्ष उम्मेदवार

विराटनगर । आगामी मङ्सिर १६ गतेका लागि प्रदेश तथा पालिकाहरूका रिक्त जनप्रतिनिधिहरूको पदका लागि उपनिर्वाचन हुने भएको छ । मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्ष पदमा पनि सोही मितिमा निर्वाचन हुँदैछ । उपनिर्वाचनको...