आइतबार, ११ कात्तिक २०८१
ताजा लोकप्रिय

शेष घलेकी श्रीमतीको लाखौँको ब्रासलेट कानुन व्यवसायीको खल्तीमा भेटिएपछि...

काठमाडौँ । बिहीबार काठमाडौँ जिल्ला अदालतमा भिडभाड थियो । अस्ट्रेलियाकी व्यापारी शेष घलेकी श्रीमती जमुना घले गुरुङ एउटा मुद्दाको सिलसिलामा जिल्ला अदालत पुगेकी थिइन् । अस्ट्रेलियाको प्रमुख धनीमध्येको सूचीमा पर्ने...