सोमबार, १२ कात्तिक २०८१
ताजा लोकप्रिय

थाई एयर एसियालाई नेपाल आउन प्रतिबन्ध, जीएसएलाई टिकट काट्न रोक

काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले थाई एयर एसियाको सबै प्रकारका उडानमा रोक लगाएको छ । अनुमति बिना नेपाली आकाशमा प्रवेश गरेको भन्दै प्राधिकरणले उडानमै रोक लगाएको हो । प्राधिकरणको...