आइतबार, ११ कात्तिक २०८१
ताजा लोकप्रिय

काठमाडौंको दर्शन सहकारीलाई समस्याग्रस्त घोषणा

हेटौँडा । काठमाडौँको कीर्तिपुरमा केन्द्रीय कार्यालय रहेको दर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेडलाई समस्याग्रस्त सहकारी घोषणा गरिएको छ । आइतबार बागमती प्रदेशको संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालयले कीर्तिपुर–९ मा...