आइतबार, ११ कात्तिक २०८१
ताजा लोकप्रिय

एक वर्षमा दुई पटक फल्यो बझाङी स्याउ

चैनपुर । गत असोज दोस्रो सातातिर बोटमा स–साना दाना देखेपछि गाउँलेहरू स्याउ बगैँचामा झुम्मिए । धेरैले वर्षमा दुई पटक फल्ने फलभन्दै खुसियाली मनाए भने केहीले भने बोट मर्ने बेला भएको...