आइतबार, ११ कात्तिक २०८१
ताजा लोकप्रिय

चालक अनुमति पत्र र ब्लूबुक नियन्त्रणमा लिने ट्राफिक प्रहरीको कदम विरुद्धको रिटमा सर्वोच्चले माग्यो कारण

काठमाडौँ ।  सर्वोच्च अदालतले ट्राफिक प्रहरीले लाइसेन्स र ब्लूबुक नियन्त्रणमा लिनु गैरकानुनी भन्दै सर्वोच्च अदालतमा दायर गरेको रिटमा कारण देखाऊ आदेश जारी गरेको छ ।  अधिवक्ता विवेक चौधरीले दायर गरेमा...