आइतबार, ११ कात्तिक २०८१
ताजा लोकप्रिय

पर्यटकीय याममा पनि सुनसान ‘गुरिल्ला ट्रेक’

-राम थापा कास्की । चाडपर्वको समय सुरु भएसँगै अधिकांश पर्यटकीय गन्तव्यस्थल आगन्तुकले भरिभराउ भइरहेका बेला दशकअघि घोषणा भएको यहाँको ‘गुरिल्ला ट्रेक’ भने सुनसान छ । ‘लुकेको हिरा’का रुपमा स्थानीयबीच परिचित...