आइतबार, ११ कात्तिक २०८१
ताजा लोकप्रिय

इजरायली र चरमपन्थी आक्रमणमा सुरक्षाकर्मीको मृत्युबारे इरानी राष्ट्रपतिले के भने ?

तेहरान । इरानी राष्ट्रपति मसुद पेजेस्कियानले पाकिस्तानसँग सीमा जोडिएको क्षेत्र तफ्तानमा भएको चरमपन्थी हमला र इजरायली आक्रमणमा मारिएका सुरक्षाकर्मीप्रति दुःख व्यक्त गरेका छन् । पेजेस्कियानले शनिवार राति सामाजिक सञ्जाल ‘एक्स’...