आइतबार, ११ कात्तिक २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

राहतमा विभेद गरेको भन्दै कटहरिया नगरपालिकामा ताला

रौतहट ।  हालै निलम्बन फुकुवा भएका मेयर अजय प्रकाश जैसवालले बाढी पीडितको राहतमा विभेद गरेको भन्दै कटहरिया नगरपालिकामा तालाबन्दी गरिएको छ। दर्जनौँको संख्यामा गएका बाढी पीडित तथा जनप्रतिनिधिसहितको टोलीले मेयरको...