आइतबार, ११ कात्तिक २०८१
ताजा लोकप्रिय

सुदूरपश्चिम विश्वविद्यालय र दक्षिण कोरियाको जोनबुक नेश्‍नल युनिभर्सिटीबिच सम्झौता

काठमाडौँ । सुदूरपश्चिम विश्वविद्यालय र दक्षिण कोरियाको जोनबुक नेश्‍नल युनिभर्सिटीबीच सम्झौता भएको छ । शैक्षिक कार्यक्रममा सहकार्य गर्ने सम्बन्धमा पाँच बुँदे सम्झौता भएको हो । शुक्रबारदेखि ललितपुरमा जारी अन्तर्राष्ट्रिय...