काठमाडौँ । सत्तारुढ नेकपा (एमाले)का पोलिटब्युरो सदस्य तथा पूर्वसञ्चारमन्त्री पार्वत गुरुङले नेकपा (माओवादी केन्द्र)ले विकासको नाममा कमिसनतन्त्र चलाइरहेको आरोप लगाएका छन् । पार्टीको गौरीशङ्कर गाउँपालिका काठमाडौँ सम्पर्क मञ्चले शनिबार काठमाडौँमा आयोजना...