आइतबार, ११ कात्तिक २०८१
ताजा लोकप्रिय

उसु थाउलो विश्वकपमा नेपालका विजय सिंजालीले जिते कांस्य पदक

काठमाडौँ । नेपाली उसु खेलाडी विजय सिंजालीले जापानमा जारी उसु थाउलो विश्वकप–२०२४ मा कांस्य पदक जितेका छन् । जापानको योकोहामामा जारी विश्वकपमा आइतबार बिहान विजयले चेन्सुतर्फ कांस्य पदक जितेका हुन्...