आइतबार, ११ कात्तिक २०८१
ताजा लोकप्रिय

बिगो निर्धारण निर्देशिकाको मस्यौदा बनाउँदै सरकार

काठमाडौँ । सरकारवादी हुने फौजदारी मुद्दाको अनुसन्धान र अभियोजन गर्दा बिगो निर्धाणसम्बन्धी काम कारबाहीको प्रक्रियामा एकरुपता कायम गरी वस्तुनिष्ठ बनाउन सरकारले ‘बिगो निर्धारणसम्बन्धी निर्देशिका २०८१’ निर्माण प्रक्रिया अघि बढाएको छ...