आइतबार, ११ कात्तिक २०८१
ताजा लोकप्रिय

जातीय पोसाकमा सजिएर कौरामा रमाए विदेशी पर्यटक

तनहुँ । तनहुँको पर्यटकीय नगरी बन्दीपुर घुम्न आएका विदेशी पर्यटक जातीय पोसाकमा सजिएर कौरामा रमाएका छन् । विभिन्न देशबाट बन्दीपुर भ्रमणका लागि आएका विदेशी पर्यटकले विभिन्न जातजातिका पोसाकमा सजिएर कौरा...