आइतबार, ११ कात्तिक २०८१
ताजा लोकप्रिय

दोलखा विद्यावारिधि फोरम गठन गर्ने निर्णय

काठमाडौं । दोलखाबाट विद्यावारिधि गरेका व्यक्तिहरुको सञ्जाल 'दोलखा विद्यावारिधि फोरम' गठन हुने भएको छ । राजधानीमा शनिबार भएको भेलाले फोरम गठन गर्ने निर्णय गरेको छ ।  दोलखाको सामाजिक, आर्थिक विकास...