आइतबार, ११ कात्तिक २०८१
ताजा लोकप्रिय

दोलखामा खानेपानी तथा सरसफाइ सव–डिभिजन कार्यालयको स्थापना

काठमाडौँ । दोलखामा खानेपानी तथा सरसफाइ सव–डिभिजन कार्यालयको स्थापना गरिएको छ । बागमती प्रदेश सरकार खानेपानी ऊर्जा तथा सिँचाइ मन्त्रालयअन्तर्गत सो कार्यालय दोलखामा पनि स्थापना गरिएको हो ।  कार्यालयको...