शनिबार, १० कात्तिक २०८१
ताजा लोकप्रिय

उपेन्द्र नेतृत्वका पार्टीबाट निर्वाचित वडा सदस्यहरू अशोक नेतृत्वको पार्टीमा

काठमाडौँ । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालबाट पर्साको पर्सा गढी नगरपालिका वडा नम्बर ४ मा निर्वाचित वडा सदस्यहरू राजकुमार गुरुङ, रुस्तम हवारी, लाल साह देवी र तेतरी देवी...