शनिबार, १० कात्तिक २०८१
ताजा लोकप्रिय

ओली सरकारको सय दिन जनतालाई उकुसमुकुस : यशोदा सुवेदी

काठमाडौँ । माओवादी केन्द्रकी नेतृ यशोदा सुवेदी गुरुङले कांग्रेस एमाले गठबन्धनको केपी ओली नेतृत्वको सरकारको सय दिनमै उकुसमुकुस भएको बताएकी छिन् । शनिवार काठमाडौँमा गरिएको खबरदारी सभामा बोल्दै उनले मध्यरातमा...