शनिबार, १० कात्तिक २०८१
ताजा लोकप्रिय

थाहा नगरपालिकामा प्लास्टिकको फूलमाला विक्री तथा प्रयोगमा रोक

काठमाडौँ । मकवानपुरको थाहा नगरपालिकाले प्लास्टिकको फूलमाला विक्री वितरण तथा प्रयोगमा रोक लगाएको छ । नगरपालिकाले एक सूचना जारी गर्दै तिहारमा प्लास्टिकका फूलमाला विक्री वितरण तथा प्रयोगमा रोक लगाएको हो...