शनिबार, १० कात्तिक २०८१
ताजा लोकप्रिय

पर्यटकीयस्थल मोहरेडाँडामा ड्रोनबाट सामान ढुवानी

म्याग्दी ।  अन्नपूर्ण गाउँपालिकाको पर्यटकीयस्थल मोहरेडाँडामा पाँचकिलोभन्दा कम तौलका दैनिक उपभोग्य हलुका सामान ढुवानी गर्न ड्रोन प्रयोग भएको छ ।      ड्रोन प्रयोग गरेर अन्नपूर्ण गाउँपालिका–८ नागीबाट सोही...