शनिबार, १० कात्तिक २०८१
ताजा लोकप्रिय

युन्नान प्रान्तद्वारा ललितपुर महानगरपालिकालाई सामुदायिक कल्याणकारी परियोजना हस्तान्तरण

ललितपुर । चीनको युन्नान प्रान्तले ललितपुर महानगरपालिकालाई जनकल्याणकारी परियोजना हस्तान्तरण गरेको छ । शुक्रवार ललितपुरमा आयोजित एक विशेष समारोहबिच युन्नान कमर्सियल रिप्रेजेन्टेटिभ अफिस इन नेपालले नगरपालिकाको वडा नम्बर ३ लाई ती...