शनिबार, १० कात्तिक २०८१
ताजा लोकप्रिय

कमला ह्यारिसको समर्थनमा आए लियोनार्डो डिक्याप्रियो, यसकारण चाहँदैनन् ट्रम्पलाई

वासिङटन डीसी । अमेरिकामा राष्ट्रपतीय निर्वाचनको समय नजिकिँदै छ । राष्ट्रपति चुनाव यही नोभेम्बर ५ मा हुँदैछ । यसपाली वर्तमान उपराष्ट्रपति कमला ह्यारिस र पूर्व राष्ट्रपति डोनल्ड ट्रम्पबीच कडा प्रतिस्पर्धा...