शनिबार, १० कात्तिक २०८१
ताजा लोकप्रिय

आहा ! धान झुलेको अलैचे फाँट (तस्बिरहरू)

लमजुङ । लमजुङ जिल्लाको दोर्दी–२ स्थित अलैचे फाँटमा यतिबेला धान लहलह झुलेको छ । कतिपय किसानहरू धान काट्ने चटारोमा छन् । खडेरीका कारण मकै बाली राम्रो नभए पनि बर्खामा पर्याप्त...