शनिबार, १० कात्तिक २०८१
ताजा लोकप्रिय

अस्ट्रेलियाविरुद्धको सिरिजका लागि भारतीय टोली घोषणा

नयाँ दिल्ली । अस्ट्रेलियाविरुद्धको बोर्डर गावस्कर सिरिजका लागि शुक्रबार भारतीय टोलीको घोषणा गरिएको छ । भारतीय टोलीले अर्को महिना अस्ट्रेलियाको भ्रमण गर्ने छ, जहाँ टोलीले पाँच खेलको टेस्ट सिरिज खेल्नेछ। ...