शनिबार, १० कात्तिक २०८१
ताजा लोकप्रिय

इरानमा इजरायली आक्रमणपछि इराकको सबै विमानस्थल बन्द

बगदान । इराकले आफ्नो सबै विमानस्थल बन्द गरेको छ । छिमेकी इरानमा इजरायली सेनाले गरिरहेको सैन्य कारबाहीलाई ध्यानमा राख्दै देशको हवाई क्षेत्र बन्द गरिएको इराकका यातायात मन्त्रीले बताएका छन् ।  ...