शनिबार, १० कात्तिक २०८१
ताजा लोकप्रिय

दुई दशक विदेश बसेर फर्किएपछि गाउँमा व्यवसायिक खेती

पाल्पा । रामपुर नगरपालिका–९ का नारायण भुसालले व्यावसायिक रूपमा सागसब्जी खेती सुरु गरेका छन् । दुई दशक विदेश मजदुरी गरेका उनले रामपुर–७ को पाँच रोपनी पाखोबारी भाडामा लिएर सागसब्जीखेती थालेका...