शनिबार, १० कात्तिक २०८१
ताजा लोकप्रिय

धान भित्र्याएपछि खेतबाट मुसा समात्दै थारू समुदाय, लोकप्रिय छन् यी परिकार

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–३ जोनापुर गाउँका बन्धुराम चौधरी मुसा मार्ने कार्यमा निकै निपूण छन् । उनी बिल (दुलो) हेरेर नै त्यसमा मुसा भए/नभएकोबारे जानकारी राख्छन् । मुसा मार्ने कला उनले...