शनिबार, १० कात्तिक २०८१
ताजा लोकप्रिय

उदयपुर अस्पतालमा छैन जेनेरेटर, उपचारमै समस्या

उदयपुर । जिल्ला अस्पताल उदयपुर गाईघाटमा लामो समयदेखि जेनेरेटर नहुँदा उपचारमा समस्या हुँदै आएको छ । पटकपटक विद्युत् जाने समस्या हुनुका साथै जेनेरेटर नहुँदा बिरामीको उपचारमा समस्या हुने गरेको हो...