शनिबार, १० कात्तिक २०८१
ताजा लोकप्रिय

बाल खेलाडी पुरिएर मृत्यु भएको घटना छानबिनका लागि पहल गर्ने प्रचण्डको प्रतिबद्धता

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मकवानपुरको सिस्नेरीमा ६ जना बाल खेलाडी पुरिएको घटनाको निष्पक्ष छानबिनका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्...