शनिबार, १० कात्तिक २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

२० लाख रुपैयाँ घुस लिएको आरोपपछि वैदेशिक रोजगार बोर्डका कार्यकारी अधिकृत मन्त्रालय तानिए

काठमाडौँ । वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक डा. द्वारिका उप्रेतीमाथि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले छानबिन थालेको छ ।  उनलाई मन्त्रालय तानेर छानबिन थालिएको मन्त्रालय स्रोतले बताएको छ ।  ...