शनिबार, १० कात्तिक २०८१
ताजा लोकप्रिय

नामिबियाका कप्तान जेरार्ड इरसमस काठमाडौँ गुर्खाजमा अनुबन्ध

काठमाडौँ । काडमान्डु गुर्खाजले नामिबियाका कप्तान मर्वी जेर्राड इरसमसलाई अनुबन्ध गरेको छ । जेरार्डले मंसिर १५ देखि काठमाडौँमा हुन गइरहेको नेपाल प्रिमियर लिग (एनपीएल)मा काडमान्डु गुर्खाजबाट खेल्ने भएका हुन् । ...