शुक्रबार, ०९ कात्तिक २०८१
ताजा लोकप्रिय

मानवअधिकार रक्षक पुरस्कारबाट पत्रकार कुईंकेल सम्मानित

काठमाडौं । राष्ट्रिय मानवअधिकार रक्षक पुरस्कारबाट पत्रकार एवं मानव अधिकारवादी राजन कुईंकेल सम्मानित भएका छन् ।  लुम्बिनी वर्ल्ड पिस फोरमले आज काठमाडौंमा आयोजना गरेको कार्यक्रममा पत्रकार कुईंकेललाई पुरस्कृत गरिएको हो...