शुक्रबार, ०९ कात्तिक २०८१
ताजा लोकप्रिय

कांग्रेसको निर्माण व्यवसायी समन्वय विभागमा १० सदस्य मनोनित

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मदनबहादुर अमात्यको संयोजकत्वमा १० सदस्यी निर्माण व्यवसायी समन्वय विभाग गठन गरेका छन् । शुक्रबार सभापति देउवाले विभाग गठन गरेका हुन् । मनोनित सदस्यहरुमा...