शुक्रबार, ०९ कात्तिक २०८१
ताजा लोकप्रिय

धार्मिक सहिष्णुता खलल पार्ने सामग्री युट्युबमा राखेको आरोपमा एक जना पक्राउ

काठमाडौँ । धार्मिक सहिष्णुता खलल पार्ने सामग्री तयार गरेर युट्युबमा प्रसारण गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा खोटाङको हलेसी तुवाचुङ नगरपालिका–८ घर भएर धरान बस्ने...