शुक्रबार, ०९ कात्तिक २०८१
ताजा लोकप्रिय

पाकिस्तानी तालिबानको आक्रमणमा परी १० जना प्रहरीको मृत्यु

पेशावार ।  पाकिस्तानी तालिबानले अफगान सीमा नजिकैको चेकपोस्टमा गरेको आक्रमणमा १० जना प्रहरी मारिएको अधिकारीहरूले शुक्रबार बताएका छन् ।  “आक्रमणका क्रममा फ्रन्टियर कन्स्टेबुलरीका दश जना जवान शहीद भएका थिए भने...