शुक्रबार, ०९ कात्तिक २०८१
ताजा लोकप्रिय

खाँदबारी–किमाथाङ्का सडक खण्डकाे निर्माणले तीव्रता पायो

किमाथाङ्का ।  जिल्लाको उत्तरी क्षेत्रको जोड्ने राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको खाँदबारी–किमाथाङ्का सडक खण्डकाे निर्माणले तीव्रता पाएको छ । भौगोलिक रुपमा विकट मानिएको खाँदबारी–किमाथाङ्का सडकको आठ किलोमिटर ट्र्याक नेपाली सेनाले...