शुक्रबार, ०९ कात्तिक २०८१
ताजा लोकप्रिय

नेपालमा ‘दाना’ चक्रवातको असर कति  ? यस्तो हुँदैछ मौसम

काठमाडौँ । बङ्गालको खाडीमा विकसित भएको दाना चक्रपातको सामान्य असर नेपालमा पनि देखा परेको छ । कोशी प्रदेशका केही स्थानहरूमा वर्षा भएको छ भने कोशी, मधेस, बागमती प्रदेशमा बादल लागेको...