शुक्रबार, ०९ कात्तिक २०८१
ताजा लोकप्रिय

अध्यक्ष घिमिरेविरुद्धको मुद्दामा बारका तर्फबाट लिखित जवाफ पेस हुने, एक हजार वकिल बहसमा उतार्ने तयारी

काठमाडौँ । नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेविरुद्ध दर्ता भएको अदालतको अवहेलना मुद्दामा आइतबार लिखित जवाफ पेस हुने भएको छ । बिहीबार बसेको नेपाल बार एशोसियसनको सल्लाहकार समितिको बैठकले सर्वोच्च...