शुक्रबार, ०९ कात्तिक २०८१
ताजा लोकप्रिय

सत्तारुढ दलहरूको बैठक बस्दै

काठमाडौँ । आज सत्तारुढ दलहरूको बैठक बस्दै छ । बैठक आज दिउँसो ३ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेछ ।  बैठकमा पछिल्ला राजनीतिक समसामयिक विषयहरूमा छलफल हुनेछ । साथै मन्त्रीहरूको...